जेठ ९, २०८२ शुक्रबार May 23, 2025

पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोल रहेनन्

अहिले शव भएको स्थानमा नेता कार्यकर्ता जानेक्रम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। पूर्वस्वास्थ्य राज्यमन्त्री एवं नेपाली काँग्रेसका नेता तीर्थराम डंगोलको निधन भएको छ।

नेपाली कांग्रेस काठमाडौंका पूर्व सभापति डंगोलको गए राति निधन भएको हाे

पारिवारिक स्रोतका अनुसार उनी लामो समयदेखि बिरामी थिए। स्वास्थ्य अवस्थाका कारण पछिल्लो समयमा उनी पार्टी गतिविधिमा संलग्न थिएनन्। अहिले शव भएको स्थानमा नेता कार्यकर्ता जानेक्रम रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया