श्रावण ३, २०८२ शनिबार July 19, 2025

दाङको राम्री–कपुरकोट सडक खण्ड नौ दिनसम्म बन्द

सडक बन्द हुँदा वैकल्पिक मार्ग प्रयोग गर्न चालक र यात्रुलाई आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राप्ती लोकमार्गअन्तर्गत दाङको राम्री–कपुरकोट सडक खण्ड आजदेखि नौ दिनसम्म दैनिक ६ घण्टा बन्द गर्न थालिएको छ । राम्री–कपुरकोट सडक खण्ड स्तरोन्नतिको काम गर्न आउँदो असार १ गतेसम्म दैनिक ६ घण्टा बन्द हुनेछ ।

जिल्ला प्रशासन कार्यालय दाङले यसअघि नै सूचना निकालेर आजदेखि आउँदो असार १ गतेसम्म हरेक दिन बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सडक बन्द हुने जानकारी दिएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले सडक बन्द हुँदा वैकल्पिक मार्ग प्रयोग गर्न चालक र यात्रुलाई आग्रह गर्नुभएको छ । साना गाडीका लागि वैकल्पिक मार्गका रूपमा पैयाखोरिया–सातबास–किमुचौर–कपुरकोट सडक प्रयोग गर्न सकिने भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार