असार २८, २०८२ शनिबार July 12, 2025

प्रतिनिधि सभाको बैठक बिहीबारसम्मका लागि स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मङ्गलवार पनि वेल घेरेर नाराबाजी गरेपछि बैठक स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । प्रतिनिधि सभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ । मङ्गलवार अपराह्न ४:३० बजेका लागि तय गरिएको बैठक सूचना टाँस गरी स्थगित गरिएको संसद् सचिवालयले जनाएको हो ।

यसअघि मङ्गलवार दिउँसो १ बजेका लागि तय भएको बैठक केही ढिलो गरी सुरु भएको थियो । बैठक सुरु भएको करिब पाँच मिनेटमै आधा घण्टाका लागि स्थगित गरिएको थियो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मङ्गलवार पनि वेल घेरेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार