असोज २४, २०८३ शनिबार October 10, 2026

मनाङमा तय भएको उपनिर्वाचन स्थगित

दीपक मनाङे पदमुक्त क्षेत्रको उपनिर्वाचन अब नहुने, आयोगले स्थगित गर्‍यो कार्यक्रम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । कात्तिक १७ गतेका लागि तय गरिएको मनाङ क्षेत्र नम्बर १ ‘ख’ मा हुने उपनिर्वाचन स्थगित गरिएको छ। आज बसेको निर्वाचन आयोगको बैठकले वर्तमान परिस्थितिका कारण निर्वाचन कार्यतालिका प्रभावित भएकाले तत्कालका लागि उपनिर्वाचन नगर्ने निर्णय गरेको हो।

आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार, छिट्टै नयाँ कार्यतालिका सार्वजनिक गरी दलहरूलाई पुनः निर्वाचन प्रक्रियामा सहभागी हुन आह्वान गरिनेछ।

सर्वोच्च अदालतको आदेशपछि गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) पदमुक्त भएपछि सो क्षेत्र रिक्त रहेको छ। मनाङे माथि ज्यानमार्ने उद्योग मुद्दामा दोषी ठहर गर्दै अदालतले उनलाई ६ वर्षसम्म निर्वाचनमा प्रतिस्पर्धा गर्न अयोग्य ठहर गरेको थियो।

No description available.

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘रामायण’मा रानी कैकयीकाे भुमिकामा लारा दत्त, मन्थराको भूमिकामा शीबा चड्ढा
२०८३ असोज २४, शनिबार
विश्व ‘अण्डा’ दिवस, अण्डाको उत्पादन र खपत बढाउन आवश्यक
२०८३ असोज २४, शनिबार
पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, होटल भत्किए, विद्युत् सेवा अवरुद्ध
२०८३ असोज २४, शनिबार
चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
२०८३ असोज २४, शनिबार
पूर्व न्यायाधीशलाई नोबेल पुरस्कार दिएको केही घण्टापछि आइसीसीमाथि अमेरिकी प्रतिबन्ध
२०८३ असोज २४, शनिबार
संघीय निजामति विधेयक २०८३ : ३०-५५ को अवकाश प्रावधानले कर्मचारी वृत्तमा त्रास
२०८३ असोज २४, शनिबार
भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता
२०८३ असोज २४, शनिबार