चैत्र १६, २०८० शुक्रबार March 29, 2024

प्रधानमन्त्रीबाट पृथ्वीनारायणप्रति श्रद्धाञ्जलि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: प्रधानमन्त्री केपी शर्मा ओलीले २९९ औंँ पृथ्वी जन्मजयन्तीका अवसरमा राजा पृथ्वीनारायण शाहको प्रशंसा गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले पृथ्वीनारायण शाहले नेपालको एकिकरण जस्तो जटिल र राष्ट्रहितको लागी विशिष्ट योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि तथा सम्मान व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीले सोमवार अपराह्न ट्विट गर्दै नेपाल राष्ट्रको एकीकरणमा पृथ्वीनारायणको योगदान अतुलनीय रहेको पनि जनाउनुभएको छ । (रासस)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया