श्रावण ४, २०८२ आइतबार July 20, 2025

प्रतिगमनविरुद्ध एक्ला–एक्लै संघर्षमा गए सफल हुन गाह्रो – अध्यक्ष डा. भट्टराई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संंघीय परिषदका अध्यक्ष डा. बावुराम भटटराईले प्रतिनिधिसभा विघटनविरुद्ध एक भएर आन्दोलन गर्नुपर्ने बताउनुभएको छ ।

धनकुटामा शनिबार जनता समाजवादी पार्टीले आयोजना गरेको विरोध कार्यक्रममा बोल्दै अध्यक्ष डा. भटटराईले संविधान र व्यवस्थाको रक्षाका लागि सबै पार्टी एक हुनुपर्ने बताउनुभयो ।

अध्यक्ष डा. भट्टराईले प्रतिगमनविरुद्ध एक्ला–एक्लै संघर्षमा गए सफल हुन गाह्रो हुने भएकाले एक भएर प्रदर्शन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री केपी ओलीले परिवर्तनलाई नचाहेरै प्रतिनिधिसभा विघटन गरेको डा. भट्टराईको आरोप छ । उहाँले प्रधानमन्त्रीले कुनै हालतमा निर्वाचन नगराउने दाबी पनि गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार