श्रावण ४, २०८२ आइतबार July 20, 2025

दाहाल- नेपाल निकट अनेरास्ववियूले गर्यो चौथो चरणको आन्दोलनका घोषणा विज्ञप्ती सहित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल- नेपाल समुह निकट विद्यार्थी संगठन अनेरास्ववियूले चौथो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

शुक्रबार अनेरास्ववियूका सह-संयोजक रञ्जित तामाङले एक विज्ञप्ति जारी गर्दै चौथो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दाहाल–नेपाल नेतृत्वको नेकपा सहित विद्यार्थी संगठन अनेरास्ववियू पनि निरन्तर आन्दोलनमा होमिएको छ ।

विज्ञप्तीमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार