काठमाडौंः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई धम्काएको आरोप लगाएका छन् ।
वरिष्ट नेता पौडेलले प्रधानमन्त्री ओलीले संविधान भत्काएर राष्ट्रलाई संकटमा पार्ने काम गरेको भन्दै राष्ट्र र संविधान बचाउन काँग्रेस लाग्नु पर्ने जिकिर गरे ।
काँग्रेस अहिलेको अवस्थामा चुनावको पछाडि लाग्न नहुने तर्क गर्दै पौडेलले जनताको हित हुने कार्यमा लाग्नु पर्ने बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया