श्रावण ४, २०८२ आइतबार July 20, 2025

अदालतले आफ्नो पक्षमा फैसला नगरे आन्दोलन गर्छु भनेर धम्की दिनु ओलीको स्वेच्छाचारी कदम – महामन्त्री सिंह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा मशालका महामन्त्री मोहन बिक्रम सिंहले प्रधानमन्त्री केपी ओली अधिनायकवाद तर्फ उन्मुख भइरहेको बताएका छन् ।

प्रगतिशील पत्रकार संघ बाग्लुङको आयोजनामा भएको पत्रकार भेटघाटमा उनले अदालतले आफ्नो पक्षमा फैसला नगरे आन्दोलन गर्छु भनेर धम्की दिनु ओलीको स्वेच्छाचारी कदम भएको बताएका हुन । अदालतलाई निर्वाचन आयोगलाई प्रधानमन्त्री ओलीले सहयोग गर्नुपर्ने ठाउँमा उल्टै धम्काउदै हिडनु आपत्तिजनक भएको सिंहको भनाइ छ ।

संबिधान विपरित संसद विघटन गरेपछि देशमा राजावादी र बिदेशी शक्तिको चलखेल सुरु भएकाले सचेत हुनुपर्ने महासचिव सिंहले बताए । महासचिव सिंहले ओलीले गरेको गलत कदमको बिरूद्व नेकपा मसाल आन्दोलनमा जाने जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार