काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल-नेपाल समूहले संसदीय दलको बैठक बोलाएको छ । सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरिदिएपछि सो पार्टीले बुधबार संसदीय दलको बैठक डाकेको हो।
नेकपा संसदीय दलका अध्यक्ष एवम् प्रधानमन्त्रीले पुस ५ गते संसद् विघटन गरेपछि नेकपा दुई चिरामा विभाजित बनेको छ । यद्यपि निर्वाचन आयोगले आयोगमा यसअघि दर्ता भएको केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष भएको नेकपालाई नै आधिकारिक बताएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया