वैशाख ७, २०८१ शुक्रबार April 19, 2024

चीन,कतार र टर्कीका लागि सातामा एक दिन नियमित उडान खोल्ने सरकारको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मन्त्रिपरिषदको बैठकले तीन देशका लागी सातामा एक दिन नियमित उडान खोल्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवाश बालुवाटारमा बिहिबार साँझ बसेको मन्त्रिपरिषदको नियमित बैठकले जेठ १८ गतेदेखि चीन,कतार र टर्कीका लागि सातामा एक दिन नियमित उडान खोल्ने निर्णय गरेको हो ।

चार्टर उडानमा वायुसेवा र एजेन्टको मिलेमतोमा यात्रुहरु ठगिरहेको गुनासो आएपछि सरकारले तीन वटै देशमा सातामा एउटा उडानका लागी अनुमती दिईएको हो ।

सरकारले गत वैशाख २० गते आन्तरिक र २३ गतेदेखि भारत बाहेकका अन्य मुलुकका लागि हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
२०८१ वैशाख ८, शनिबार
नागेल्सम्यान २०२६ को विश्वकपसम्म जर्मनीको प्रशिक्षक रहने
२०८१ वैशाख ८, शनिबार
प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
२०८१ वैशाख ७, शुक्रबार
गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम गरे : काँग्रेस
२०८१ वैशाख ७, शुक्रबार
काठमाण्डौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?
२०८१ वैशाख ७, शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान
२०८१ वैशाख ७, शुक्रबार
बाबुरामको पार्टीले बझाङको उपनिर्वाचनमा ‘राइट टू नो भोट’ को नीति अपनाउने
२०८१ वैशाख ७, शुक्रबार