श्रावण ३, २०८२ शनिबार July 19, 2025

वीस प्रतिशत शय्या कोभिड संक्रमित बालबालिकाका लागि तयारी अवस्थामा राख्न अनुरोध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सरकारले कोरोना भाइरसको दोस्रो लहर जस्तै पुन तेस्रो लहर आउन सक्ने भएकाले बालबालिकाका लागि २० प्रतिशत कोभिड शय्या तयारी अवस्थामा राख्न अस्पतालहरूलाई आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज एक सूचना जारी गर्दै कोभिडको तेस्रो लहरबाट बालबालिका बढी संक्रमित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै २० प्रतिशत शय्या कोभिड संक्रमित बालबालिकाका लागि तयारी अवस्थामा राख्न आग्रह गरेको हो ।
स्वास्थ्य मन्त्रालय अन्तर्गत महाशाखा प्रमुख  डा. मदन कुमार उपाध्यायले देशभरका सबै सरकारी, निजी, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरूलाई अस्पतालको शय्याका साथै वैकल्पिक प्राण वायु अक्सिजनको व्यवस्थापन गर्न समेत अनुरोध गर्नुभएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार