श्रावण ४, २०८२ आइतबार July 20, 2025

सरकारमा जादैनौं, राजसंस्था र हिन्दुराष्ट्रको एजेण्डा छोड्दैनौंः कमल थापा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपा कुनै हालतमा सरकारमा नजाने प्रष्ट पारेका छन् ।

अध्यक्ष थापाले मंगलवार सामाजिक सञ्जालमार्फत् आफुहरु सरकारमा नजाने स्पष्ट पारेका हुन् । राप्रपा पटक पटक सरकारमा गएको मतदातालाई चित्त नबुझेको र प्रत्युत्पादक भएको भन्दै अब त्यो गल्ती नगर्ने बताए । ‘पटकपटक हामी सरकारमा गएको मतदातालाई चित्त बुझेन’ अध्यक्ष थापाले भने, ‘त्यो प्रत्युत्पादक भयो,गल्ति भयो,अब गल्ति दोहरिने छैन ।’

राप्रपाबारे भ्रम रहेको भन्दै उनले राप्रपा सरकारमा गएपनि राजसंस्था र हिन्दुराष्ट्रको एजेण्डा नछोडेको र आगामी दिनमा पनि एजेण्डा नछोड्ने बताए । उनले भने, ‘सरकारमा गएपनि राप्रपाले एक निमेष पनि राजसंस्था र हिन्दुराष्ट्रको एजेण्डा छोडेको छैन, छोडने छैन ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार
भदौभित्र स्वास्थ्य बिमाको सम्पूर्ण रकम भुक्तानी गरिनेछः स्वास्थ्यमन्त्री पौडेल
२०८२ श्रावण ४, आइतबार
सिरहा कारागारमा झडप हुँदा १३ कैदीबन्दी घाइते
२०८२ श्रावण ४, आइतबार