श्रावण ४, २०८२ आइतबार July 20, 2025

बाढी, पहिरो उद्धार र राहतमा जुट्न पार्टीपंक्तिलाई माधव नेपाल समुहको आह्वान (विज्ञप्ती)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा (एमाले)को माधवकुमार नेपाल समुहले बाढी, पहिरो र डुबानमा परेकाहरूकाे उद्धार र राहतमा जुट्न पार्टीपंक्तिलाई आह्वान गरेको छ।

नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूले बिहीबार विज्ञप्ति जारी गर्दै राज्यका सबै अंगहरु, सम्पूर्ण पार्टी, जनसंगठनहरु, जनप्रतिनिधिहरु, पार्टी सदस्यहरु, नागरिक समाज तथा सबै सामाजिक संघसंस्थालाई उद्धार र राहतका काममा जुट्न आग्रह गरेका हुन्।

उनीहरूले बाढी, पहिरो र डुबानबाट पीडित जनतालाई तत्काल आवास, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, घाइतेहरुको उपचार र मृतकका परिवारलाई आर्थिक सहयोग लगायतका उद्धार र राहतका कार्यहरु प्रभावकारी, निष्पक्ष र पारदर्शीरुपमा उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार
भदौभित्र स्वास्थ्य बिमाको सम्पूर्ण रकम भुक्तानी गरिनेछः स्वास्थ्यमन्त्री पौडेल
२०८२ श्रावण ४, आइतबार
सिरहा कारागारमा झडप हुँदा १३ कैदीबन्दी घाइते
२०८२ श्रावण ४, आइतबार
एमालेको केन्द्रीय कमिटीको बैठक सोमबार बिहान ११ बजे बस्ने
२०८२ श्रावण ४, आइतबार