श्रावण ४, २०८२ आइतबार July 20, 2025

‘सर्वोच्चको फैसलाले देशलाई राजनीतिक अन्यौलतातिर लैजान्छ’- प्रदिप ज्ञवाली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ दल नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सर्वोच्चको फैसला अप्रत्यासित रहेको बताएका छन् ।

सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको विरुद्धमा परेको रिटमा अन्तरिम आदेश दिँदै मन्त्रीहरुलाई पदमुक्त गरिदिएपछि लोकपथसँग प्रतिक्रिया दिँदै प्रवक्ता ज्ञवालीले पार्टीको औपचारिक बैठक बसेर छुट्टै निर्णय गर्ने भएपनि अदालतको फैसलाले देशलाई राजनीतिक रुपमा जटिलता तिर लैजाने बताए ।

“पार्टीको बैठक बसी औपचारिक निर्णय आउँन बाँकी छ । तर आजको फैसला देशलाई थप राजनीतिक अन्यौलतातिर लैजान्छ । आजको फैसला अप्रत्याशित छ ।” प्रवक्ता ज्ञवालीले लोकपथसँग भने ।

आज प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले संसद विघटनपछि नियुक्त भएका अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेल बाहेकका उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीलाई काम नगर्नु, गर्न नदिनु, नदिलाउनू’ भनी अन्तरिम आदेश जारी गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार