श्रावण ४, २०८२ आइतबार July 20, 2025

संसद र जनताको जीवन समृद्ध बनाउने बेलामा निर्वाचन घोषणा गरेर ओलीले अंहकार देखाएः नेता नेपाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पूर्व प्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता माधवकुमार नेपालले मध्यावधी निर्वाचन घोषणा गर्नु प्रधानमन्त्री केपी शर्मा ओलीको अंहकार मात्रै भएको बताएका छन् ।

आज सम्पादक एवम् पत्रकारहरुसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेता नेपालले संसद र जनताको जीवन समृद्ध बनाउनु पर्ने बेलामा निर्वाचन घोषणा गर्न नहुने समेत उनले दाबी गरे ।

“जनताको चेतना प्रखर भएको छ । सुशासनको प्रत्याभूति, संविधानको रक्षा र सहि काम गरेर जनताको जीवनलाई समृद्ध बनाउनुपर्ने बेलामा संसदलाई विघटन गरेर चुनाव हुननसक्ने चुनावको घोषणा गर्नु ओलीको अंहकार मात्रै हो । यो कोर्स करेक्सन गरौँ । त्रुटि कमजोरी हुनसक्छन् सुधार गर्न सकिन्छ ।” नेता नेपालले भने ।

त्यसैगरी संसद विघटन गरेर प्रधानमन्त्री ओलीले गल्ती गरेको बताउँदै उक्त कुरा सुधार गरेर आए त्यसलाई स्वागत गर्न सकिने बताए । देश अहिले गम्भीर मोडमा आएको बताउँदै त्यसको रक्षा गर्ने जिम्मेवारी राजनीतिक दल र मिडियाकर्मीहरुको भएको बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार