श्रावण ४, २०८२ आइतबार July 20, 2025

नेपालमा थप १९ सय २० जनामा कोरोना संक्रमणः ३ हजार ७ संक्रमणमुक्त, ३४ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पछिल्लो २४ घण्टामा थप १९ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार जनामा गरिएको पीसीआर परीक्षणमा १३ सय ५३ र ३८ सय ३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९ सय २० जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ३ हजार ७ रहेको छ। संक्रमणका कारण ३४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया