श्रावण ४, २०८२ आइतबार July 20, 2025

झलनाथ खनालको उपचार खर्च सरकारले बेहोर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ दल नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले बेहोर्ने भएको छ ।

बुधवार बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले खनालको उपचार खर्च सरकारले बेहोर्ने जानकारी गराएका  एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकमा नेता खनालको स्वास्थ्य लाभको कामना गरिएको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

मिर्गौलामा समस्या देखिएपछि नेता खनालको भारतको नयाँ दिल्ली स्थित एपोलो अस्पताल भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया