श्रावण ४, २०८२ आइतबार July 20, 2025

त्रिपुरेश्वर मन्दिर पुनर्निर्माण हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काठमाडौँको त्रिपुरेश्वर मन्दिर रानी ललित त्रिपुरासुन्दरीले संवत् १८७४ देखि बनाउन लगाएर १८७७ सालमा निर्माण भएको थियो । राजा रणबहादुर शाहको सम्झनामा श्रीमती त्रिपुरासुन्दरीले निर्माण गरेकी थिइन् ।

२०७२ सालको महाभूकम्पले क्षतिग्रसत यो मन्दिर तथा सत्तल काठमाडौँ विश्वविद्यालय, स्कुल अफ आट्र्सअन्तर्गत संगीत विभागले पुनर्निर्माण गरिरहेको छ ।

विभागले त्रिपुरेश्वर महादेव मन्दिर, चारवटा सत्तल, पुजारी घर, मन्दिर परिसरको बगैंचा र पोखरी पुनर्निर्माण तथा संरक्षण गर्नेगरी गुठी संस्थानसँग सम्झौता गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया