श्रावण ४, २०८२ आइतबार July 20, 2025

आईतबार थप १ हजार ८ सय १ जनामा कोरोना संक्रमण पुष्टी – २३ जना संक्रमितको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पछिल्लो २४ घन्टामा देशभर एक हजार आठ सय एकजना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार साँझ सार्वजनिक गरेको विवरणअनुसार पिसिआर परीक्षणमा एक हजार दुई सय २३ र एन्टिजेन परीक्षणमा पाँच सय ७८ जनामा संक्रमण देखिएको हो ।

यो अवधिमा ६ हजार ६ सय २८ जनाको पिसिआर परीक्षण गरिएको थियो भने तीन हजार जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

आइतबार एक हजार ६ सय ६७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभर ६ लाख ३२ हजार ७४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ९४.७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टामा २३ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म देशभर मृत्यु हुने संक्रमितको संख्या नौ हजार पाँच सय ५० पुगेको छ  ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार