श्रावण ३, २०८२ शनिबार July 19, 2025

सांग्रिला बैंकको बोनस शेयरपछिको मूल्य समायोजनः ३३४ रुपैयाँ ५५ पैसा कायम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको बोनस शेयरपछिको मूल्य समायोजन भएको छ । नेप्सेले शुक्रबार बैंकको १० प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो ।

नेप्सेले बैंकको बिहीबार भएको अन्तिम कारोबार ३६८ रुपैयाँको आधारमा शेयर मूल्य समायोजन गरेपछिको मूल्य ३३४ रुपैयाँ ५५ पैसा कायम गरेको छ । सांग्रिलाले साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ शुक्रबारदेखि १६ कात्तिकसम्म बुक क्लोज गर्ने भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया