श्रावण ४, २०८२ आइतबार July 20, 2025

आईफोनको फोन नम्बर एन्ड्रोइडमा यसरी सार्नुहोस् (तरिका सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः यदि आइफोनबाट एण्ड्रोइडमा स्वीच गर्दै हुनुहुन्छ भने आइफोनमा भएको कन्ट्याक्ट (फोन नम्बरको सूची) नयाँ एण्ड्रोइड फोनमा सार्नुपर्ने हुन्छ ।

  • यसका लागि पहिले तपाईंको म्याक वा ल्यापटपको ब्राउजरबाट www.icloud.com मा लग इन गर्नुहोस् ।
  • कन्ट्याक्ट सेलेक्ट गर्नुहोस् ।
  • आफुले सार्न चाहेको कन्ट्याक्ट सिफ्ट बटन होल्ड गरी हाइलाइट गरेर सेलेक्ट गर्नुहोस् ।
  • तल बायाँपट्टीको गियर आइकनमा जानुहोस अनि एक्पोर्ट कार्ड अप्सन छान्नुहोस्, त्यसपछि तपाइको कन्ट्याक्ट कम्प्युटरमा सेभ हुनेछ ।
  • त्यो फाइललाइ युएसबी केवल , ब्लुतुथ वा गुगल ड्राइभ जस्ता कलाउड स्टोरेज सेवा मार्फत फोनमा ट्रान्सफर गर्नुहोस् ।
  • त्यसपछि एण्ड्रोइडको कन्ट्याक्ट एप मा जानुहोस ।
  • एप सेटिङ्गमा गएर इम्पोर्ट सेलेक्ट गर्नुहोस्
  • इम्पोर्ट कन्ट्याक्ट फ्रम .vcf फाइल छान्नुहोस्
  • तपाईंले आफ्नो स्टोरेजमा सार्नुभएको VCard फाइल चयन गर्नुहोस् र आइक्लाउडबाट कपी  गरेको कन्ट्याक्टहरु तपाईँको एन्ड्रोइड फोनमा सर्नेछ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया