श्रावण ४, २०८२ आइतबार July 20, 2025

नेपालको शिक्षा सुधार गर्न साँढे नौ खर्ब रुपैयाँ खर्च हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले नेपालको शिक्षा सुधार गर्न ९ खर्ब ५४ अर्ब रुपैयाँ बराबरको विद्यालय शिक्षा क्षेत्र योजना (ईएसपी) कार्यान्वयन गर्ने भएको छ । विद्यालय शिक्षामा सबैको समतामूलक पहुँच सुनिश्चित गरी गुणस्तर सुधार गर्न शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले तयार गरेको यो योजना आगामी साउन १ गतेबाट लागू हुनेछ ।

२०७९ सालसम्ममा नेपाललाई विकासशील राष्ट्रका रूपमा स्तरोन्नति गर्ने लक्ष्यलाई कार्यान्वयन गर्न यो नयाँ योजना कार्यान्वयन गर्ने चरणमा रहेको मन्त्रालयले बताएको छ । गत वर्ष समाप्त भएको विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडीपी) प्राविधिका कारण आगामी असार मसान्तसम्म चालू रहने भएकाले ईएसपी साउन १ गतेबाट लागू हुने मन्त्रालयले जनाएको छ ।

यो परियोजनाअन्तर्गत दातृ निकायले करिब ९२ अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यो योजनाका लागि नेपाल सरकारले करिब ८ खर्ब ३३ अर्ब रुपैयाँ खर्च गर्नेछ । नेपाल समाचारपत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार