श्रावण ४, २०८२ आइतबार July 20, 2025

टेलिकमको वेबसाइट र एपबाट के के पाइन्छ सेवा ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पछिल्लो समय धेरैजसो सेवा अनलाइनमा रूपान्तरण भएका छन् । अनलाइनबाटै सेवा लिने र त्यसको भुक्तानी पनि अनलाइनबाट गर्न सकिने हुँदा प्रयोगकर्ता पनि अनलाइनमै अभ्यस्त हुन थालेका छन् ।

यस्तोमा दूरसञ्चार सेवा प्रदायक कम्पनीले पनि आफ्ना प्रयोगकर्तालाई धरैजसो सेवा अनलाइनमार्फत नै उपलब्ध गराइरहेका छन् ।

हुन त सबैभन्दा महत्वपूर्ण सेवा सिमकार्ड लिन भने अझै पनि कार्यालय नै पुग्नुपर्ने बाध्यता छ । सायद ई–सीम सञ्चालनमा आएपश्चात सिमकार्ड लिन कार्यालय जानुपर्ने बाध्यताको अन्त्य होला ।

तर, हालको अवस्थामा सिमकार्ड निकाल्ने बाहेकका धेरैजसो सेवा अनलाइनबाटै उपलब्ध हुन थालेको छ ।

यस्तोमा सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आफ्ना ग्राहकलाई वेबसाइट तथा एपमार्फत के-कस्ता सेवा उपलब्ध गराइरहेको छ भन्ने विषय यहाँ हामी जानकारी दिँदैछौं ।

वेबसाइटमार्फत उपलब्ध हुने सेवा

रिचार्ज कार्डमार्फत रिचार्ज गर्ने सुविधा

डेबिट तथा क्रेडिट कार्डमार्फत रिचार्ज गर्ने सुविधा

प्याकेज खरिद

डेटा भोल्युमको जानकारी लिने

गिफ्ट प्याकेज खरिद

मोबाइल एपमार्फत लिन सकिने सेवा

-रिचार्ज

-ब्यालेन्स ट्रान्सफर

-ब्यालेन्सको जानकारी लिने

-प्याकेज खरिद

-भोल्युमको जानकारी

-अरुलाई प्याकेज गिफ्ट गर्ने

-बिल भुक्तानी

-ट्यारिफ रेटको बारेमा जानकारी लिने – टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार