श्रावण ४, २०८२ आइतबार July 20, 2025

माछापुच्छ्रे बैंकका खाता हुने ग्राहकले शुन्य ब्याज र किस्ताबन्दीमा इलेक्ट्रिक स्कुटर किन्न पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः माछापुच्छ्रे बैंकका ग्राहकले शुन्य ब्याजदरमा किस्ताबन्दीमा विद्युतीय स्कुटर किन्न पाउने भएका छन् । बैंकले ओकिनवा ब्रान्डको इलेक्ट्रिक स्कुटर शुन्य प्रतिशत ईएमआईमा खरिद गर्न पाउने व्यवस्था गरेको हो ।

यसका लागि बैंकले बीएचसी इन्टरनेश्नल प्रालिसँग सम्झौता गरी बैंकको इन्स्टापे सुविधामार्फत स्कुटर खरिद गर्न सकिने व्यवस्था ल्याएको छ ।

सम्झौतापत्रमा बीएसी इन्टरनेसनल प्रालिको तर्फबाट प्रबन्ध निर्देशक हासिम अन्सारी र माछापुच्छ्रे बैंकका प्रमुख व्यवसाय अधिकृत डिल्लीरम गिरीले हस्ताक्षर गरे ।

पेट्रोलियम पदार्थको खपत बढिरहेको र आयात कम भइरहेको अवस्थामा विद्युतीय सवारीसाधानको प्रयोगमा जोड दिने र वतावरण संरक्षणमा टेवा पुर्याउने उद्धेश्यले यस्तो सुविधा ल्याएको बैंकले जनाएको छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार