वैशाख ८, २०८१ शनिबार April 20, 2024

द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः  इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गर्ने भएका छन् ।

नेकपा एमालेका प्रदेश समिति सदस्यसमेत रहेका चौधरीले आफू माओवादीमा प्रवेश गर्न लागेको बताएका छनु। एमालेवाट सांसदको टिकट पाउने नपाउने निश्चित नभए पछि उनी माओवादीमा प्रवेश गर्न लागेका हुन । माओवादी प्रवेश पछि प्रदेश सांसदका लागि टिकट पाउने बुझिएको छ ।

आईतवार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातको टीका लगाएर प्रवेश गर्ने तयारीका लागि आज काठमाडौं गएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया