काठमाडौंः सत्तारुढ दोस्रो ठलो दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने भएको छ। प्रतिनिधी सभा तथा प्रदेशसभाको निर्वाचनको परिणाम अन्तिम भइरहेका बेल बैठक बस्न लागेको हो ।
चुनावको समीक्षा गर्न दिँउसो ३ बजे बैठक बस्ने महासचिव देव गुरूङले जानकारी दिए । बैठक पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्नेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया