श्रावण ४, २०८२ आइतबार July 20, 2025

दोलखाको प्रदेश सभा (ख) मा एमालेका भरत केसी विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

का७माण्डौंः दोलखाको प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ मा एमालेका भरत केसी विजयी भएका छन् । भीमेश्वरनगरका पूर्वनगरप्रमुख केसीले कांग्रेसका बर्मा लामालाई पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

केसीले १९ हजार ४ सय १४ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका बर्मा लामाले १७ हजार ५ सय ९५ मत पाएका छन् ।  केसीले एक हजार ८ सय १९ को मतान्तरले जित हात पारेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया