श्रावण ६, २०८२ मंगलबार July 22, 2025

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकमा आज केही नेताहरुले आफ्नो धारणा राख्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । हिजो बाट सुरु भएको समाजवादीको स्थायी कमिटी बैठक आज पनि ११ बजे बस्ने भएको हो ।

केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकमा आज केही नेताहरुले आफ्नो धारणा राख्ने जनाइएको छ । हिजोको बैठकमा १८ जना नेताले धारणा राखिसकेका छन् ।

बैठकमा पार्टी सरकरामा जाने वा नजाने, वामपन्थी एकताका सम्बन्धका साथै पार्टीको आगामी रणनीति तथा सङ्गठन निर्माणका विषयमा छलफल भइरहेको बताइएको छ ।

एकीकृत समाजवादीको स्थायी कमिटी बैठकः आइतबारसम्ममा सरकारमा जाने/नजाने निर्णय  गर्ने - सत्य तथ्य र निष्पक्ष समाचार

हिजोको बैठकमा धारणा राख्ने केही नेताले प्रतिपक्षमा बसेर सरकारको खबरदारी गर्नुपर्ने र केहीले सरकारमा सहभागी हुनुपर्ने बताएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार