श्रावण ४, २०८२ आइतबार July 20, 2025

मुलुक निर्माणका लागि सुशासनमा जोड दिन आवश्यकः अध्यक्ष यादव

विकास र समृद्धिका लागि हरेक क्षेत्रमा सुशासन र पारदर्शिता आवश्यक रहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

इनरुवा (सुनसरी), १३ कात्तिकः जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुक निर्माणका लागि सुशासनमा जोड दिन आवश्यक रहेको बताउनुभएको छ ।

यहाँस्थित देवानगञ्ज गाउँपालिकामा जसपा नेपालले आयोजना गरेका दिपावली, छठ, सामा-चकेवा पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले विकास र समृद्धिका लागि हरेक क्षेत्रमा सुशासन र पारदर्शिता आवश्यक रहेको बताउनुयो ।

अध्यक्ष यादवले आफ्नो पार्टीले सङ्घीयता र समावेशीसहितको उपलब्धिको रक्षा, मधेशी, मुस्लिम, आदिवासी, जनजाति, पिछडिएको क्षेत्र र समुदायका आवाज उठाएको धारणा राख्नुभयो ।

कार्यक्रममा जसपा सुनसरी अध्यक्ष भगिरथ खत्वे, देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहता, पूर्वशिक्षा राज्यमन्त्री प्रमिला यादवसहितको सहभागिता रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार