श्रावण ४, २०८२ आइतबार July 20, 2025

कांग्रेसको सदस्यता व्यवस्थापन समितिको सदस्यमा तीन सदस्य मनोनीत

महामन्त्री थापाको संयोजकत्वमा सदस्यता व्यवस्थापन समिति गठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीको सदस्यता व्यवस्थापनका लागि समिति गठन गरेको छ । सभापति शेरबहादुर देउवाले महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा चार सदस्यीय सदस्यता व्यवस्थापन समिति गठन गरेका हुन् ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले समितिमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली स्नेहीलाई मनोनीत गरेका छन् ।

काँग्रेसमा वडा तहको अधिवेशनमा क्रियाशील सदस्यहरू नै मतदाता हुन् । क्रियाशील सदस्यहरूमध्येबाट निर्वाचित भएका क्षेत्रीय प्रतिनिधिहरूले केन्द्रीय महाधिवेशनका प्रतिनिधिहरू निर्वाचित गर्ने भएकाले सदस्यतालाई महत्वका साथ हेर्ने गरिएको छ ।

हाल काँग्रेसमा ८ लाख ५२ हजार क्रियाशील सदस्य रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार