श्रावण ३, २०८२ शनिबार July 19, 2025

माओवादी केन्द्रको पदाधिकारी बैठक खुमलटारमा शुरु

स्थानीय चुनाव, पार्टीले चलाउने जनअभियानलगायतका विषयमा छलफल जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, २६ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा जारी बैठकमा समसामयिक राजनीति, स्थानीय चुनाव, पार्टीले चलाउने जनअभियानलगायतका विषयमा छलफल भइरहेको जनाइएको छ ।

बैठकमा आगामी मंसिर १६ गते हुने उपनिर्वाचन, केन्द्रीय समिति बोलाउने, सबै स्थानीय तहमा खबरदारी सभा गर्नेबारे मुख्य रुपमा छलफल हुने जनाइएको छ । बैठकमा पार्टीलाई देशैभरी परिचालन गर्ने विषयमा पनि छलफल हुँदैछ ।

यसअघि हिजो आइतबारका लागि बोलाइएको बैठक अध्यक्षको व्यस्तताको कारण स्थगित भएको थियो । अध्यक्ष मकवानपुरको कार्यक्रममा सहभागी भएका कारण हिजोको बैठक आजका लागि सारिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार