श्रावण ४, २०८२ आइतबार July 20, 2025

सामूहिक बलात्कार गरेको आरोपमा पाँच जना चिरिप्प

पाँच जना मध्ये दुई जनाले समात्न सहयोग गरेको र तीन जनाले बलात्कार गरेको पीडितले बयान दिएको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ओखलढुङ्गा, जेठ १३ गते। ओखलढुङ्गामा सामूहिक बलात्कारमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

मोलुङ गाउँपालिका-२ का पाँच जना किशोरलाई सामूहिक बलात्कार आरोपमा पक्राउ गरेको हो।

हिजो एक किशोरीलाई जबरजस्ती करणी गरेको भन्दै पीडित पक्षले प्रहरीमा जाहेरी दिएपछि १५ देखि १७ वर्ष उमेरका पाँच जना किशोरलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरी स्रोतले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पाँच जना मध्ये दुई जनाले समात्न सहयोग गरेको र तीन जनाले बलात्कार गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ।

प्रहरीले आरोपितको पहिचान गोप्य राखेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार