वैशाख २०, २०८१ बिहिबार May 2, 2024

महराद्धारा सबै सुरक्षाकर्मी र गाडी फिर्ता  

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौँ: यौन काण्डमा संलग्न भएको आरोप लागी सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले अन्ततः सरकारी सुविधाको रूपमा पाएको सबै सुरक्षाकर्मी र गाडी फिर्ता गरेका छन् ।

निवर्तमान सभामुख महराले सरकारी सुविधाबमोजिम प्रयोग गर्दै आएका सवारी साधन र सुरक्षागार्ड विहिबार फिर्ता गरेका हुन् ।

महराले प्रयोग गर्दै आएको बा २ झ १२६८ नम्बरको सरकारी सुविधाको गाडी सँगै क्याप्टेनको नेतृत्वमा खटिएको डेढ दर्जन सैनिक तथा प्रहरी निरिक्षकको नेतृत्वमा खटिएको १ दर्जन प्रहरीहरू पनि बिहिबार नै फिर्ता गरेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री
२०८१ वैशाख २०, बिहिबार
टाढाका विद्यार्थीलाई आवासीय सुविधा
२०८१ वैशाख २०, बिहिबार
मन्त्रीपरिषद् बैठक बस्दै, बजेट अधिवेशन बोलाउने तयारी
२०८१ वैशाख २०, बिहिबार
श्रीलंकाको राष्ट्रपति निर्वाचनमा विक्रमासिङ्घे र राजापाक्षे भिड्ने सम्भावना
२०८१ वैशाख २०, बिहिबार
आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु
२०८१ वैशाख २०, बिहिबार
विद्यार्थीहरुलाई पुरा जानकारी लिएर मात्र क्यानडा आउन दुताबासको चेतावनी
२०८१ वैशाख २०, बिहिबार
आर्थिक समृद्धिको नवीन आधार सूचना प्रविधिको विस्तार
२०८१ वैशाख २०, बिहिबार