श्रावण ४, २०८२ आइतबार July 20, 2025

नेपाली कांग्रेसद्वारा संसद विघटन विरुद्ध आज देशभर प्रदर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: प्रतिनिधि सभा विघटन विरुद्ध नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी ओलीले असंबैधानिक र अलोकतान्त्रिक रुपमा संसद विघटन गरेको भन्दै कांग्रेसले तेस्रो चरणको आन्दोलन अन्तर्गत आज ७७ वटै जिल्लाहरुमा शुभेच्छुक संस्थाहरुको सहभागितामा मौन प्रदर्शन गरेको हो ।

काठमाडौँमा कांग्रेसले मानव साङ्लो बनाई टुँडिखेल घेराउ गरेको छ । सरकारको असंवैधानिक कदमका विरुद्ध आफूहरुको आन्दोलन जारी रहने कांग्रेसले जनाएको छ ।

कांग्रेसले दोस्रो चरणमा पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको थियो । पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७ सय ५३ स्थानीय तहमा विरोध प्रदर्शन गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार