श्रावण ४, २०८२ आइतबार July 20, 2025

माघ २८ गते काठमाण्डौंमा दाहाल-नेपालको शक्ति प्रदर्शन: पाँच ठाँउमा को खट्टिए ? (पूर्णविवरण)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल कम्युनिस्ट पार्टी नेकपाको दाहाल–नेपाल समूहले माघ २८ गते बुधबार काठमाडौंमा विरोधसभा गर्ने भएको छ । दाहाल–नेपाल समूहले गर्ने विरोध प्रदर्शनको मूल जुलुस, सहायक जुलुसहरू शुरू हुने स्थान र नेतृत्वहरू समेत सार्वजनिक गरेको छ ।

ती सबै जुलुशहरु राजधानीको भित्री मुख्य नाकाहरु पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमलबाट त्यसैगरी सहायक जुलुस सुन्धाराबाट मध्यान्ह १२ बजे मूल जुलुस हुने जनाइएको छ । गत शुक्रबार मात्रै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ओली समुहले शक्ति प्रदर्शन गरेको एक साता नबित्दै दाहाल–नेपाल समूहले जवाफी फायर स्वरुप उक्त प्रदर्शन गर्न लागेको बताईएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार