शुक्रबार अनेरास्ववियूका सह-संयोजक रञ्जित तामाङले एक विज्ञप्ति जारी गर्दै चौथो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दाहाल–नेपाल नेतृत्वको नेकपा सहित विद्यार्थी संगठन अनेरास्ववियू पनि निरन्तर आन्दोलनमा होमिएको छ ।
विज्ञप्तीमा हेर्नुहोसः
प्रतिक्रिया