श्रावण ४, २०८२ आइतबार July 20, 2025

प्रचण्ड-माधव समूहले ६८ जिल्लाको नेतृत्व टुुंग्यायो – ९ जिल्लाको नेतृत्व चयन गर्न बाँकी (सूचीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ । सो समूहले ६८ जिल्लको अध्यक्ष र सचिव चयन गरेको हो ।

जसअनुसार पूर्व माओवादी पक्षले ३५ जिल्लाको नेतृत्व पाएको छ भने पूर्व एमाले पक्षले ३३ जिल्लाको नेतृत्व पाएको छ ।

सो समूहले काठमाडौं अध्यक्षमा बसन्त मानन्धर र सचिवमा हिमाल शर्मालाई चयन गरेको छ भने ललितपुर अध्यक्षमा हरिकृष्ण थापा र सचिवमा राजकाजी महर्जनलाई चयन गरेको छ ।

यस्तै चितवन अध्यक्षमा यमबहादुर परियार र सचिवमा कृष्णभक्त पोखरेललाई चयन गरिएको छ भने धादिङ अध्यक्षमा शिवराज कंडेल र सचिवमा धनबहादुर बुर्लाकोटीलाई चयन गरिएको छ ।

आइतबार पार्टी संगठनभित्र ५० प्रतिशतको अनुपातमा भागबण्डा गर्ने गरी जारी गरिएको मापदण्ड सार्वजनिक भएको थियो । अब ९ जिल्लाको नेतृत्व चयन गर्न बाँकी रहेको र ती जिल्लामा दुवै पक्षलाई ५० प्रतिशत हिस्सा पुग्ने गरी भागबन्डा मिलाइने बताइएको छ ।

हेर्नुहोस् सूची :

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार