श्रावण ४, २०८२ आइतबार July 20, 2025

प्रदेशसम्म गठबन्धनलाई निरन्तरता दिने तीन पार्टिका शिर्ष नेताबीच सहमती

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः केपी ओली सरकार बिरोधी गठबन्धनमा सामेल तीन राजनितिक दलका प्रमुख नेताहरुको संयुक्त बैठकले गठबन्धनलाई केन्द्रदेखी प्रदेशसम्म निरन्तरता दिने निर्णय गरेका छन् ।

विपक्षी गठबन्धनका प्रमुख तीन नेताले प्रदेशदेखि संघसम्म नै गठबन्धनलाई निरन्तरता दिने र ओली सरकारविरुद्ध दृढ भएर उभिने निष्कर्ष निकालेका छन् ।

नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा सोमबार बसेको बैठकले विधान र लोकतन्त्रको रक्षार्थ भएको सहकार्यमा आपसी अविश्वास उत्पन्न हुन नदिने निर्णय लिएका हुन् ।

बैठकमा नेता नेपालसहित नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का उपस्थित रहेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार