जेठ ६, २०८१ आइतबार May 19, 2024

सुनको मूल्य घट्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । सुन बजारमा सुनको मूल्य घटबढ हुनेक्रम जारी छ। साताको दोस्रो दिन सोमबार सुनको मूल्य घटेकोे छ। आइतबार ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापाबाला सुनको मूल्य तोलामा सोमबार दुई सय रुपैयाँले घटेर ७१ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै तेजाबी सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेर ७१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तेजाबी सुनको मूल्य ७१ तीन सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया