श्रावण ४, २०८२ आइतबार July 20, 2025

जसपा आधिकारिकताको दाबी गर्दै उपेन्द्र समुहले आयोगमा बुझायो पत्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र- बाबुराम समुहले निर्वाचन आयोगमा आधिकारिकताको दाबीसहित पत्र बुझाएको छ ।

पार्टी अध्यक्षद्वय उपेन्द्र-बाबुरामको नेतृत्वमा नागरिकता सहित बहुमत सदस्यहरु निर्वाचन आयोगमा पुगेर राजनीतिक दलसम्बन्धी ऐन २०७३ को अनुसार आफूहरु नै जनता समाजवादी पार्टीको आधिकारिक भएको दाबीसहित पत्र बुझाएका हुन् ।

आयोगमा उनीहरुले आफूहरुसंग स्पष्ट बहुमत रहेको र आफुहरु नै आधिकारीक भएको जिकिर समेत गरेका छन् । आफूहरुको झण्डा र लोगो अर्को पक्षले अनाधिकृत रुपमा प्रयोग गरेको भन्दै धारा ४३ र ४४ अनुसार आयोगमा उजुरी समेत गरेका छन् ।

अर्का अध्यक्ष महन्थ ठाकुर समुहले पनि आधिकारिकता दाबी गरिरहेको छ । दुवै अध्यक्षले एक अर्कालाई कारबाही गरेका छन् । दुवैले कारबाही गरेको सूचना अद्यावधिक गर्न निवार्चन आयोगले अस्वीकार गरिसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार