श्रावण ४, २०८२ आइतबार July 20, 2025

कांग्रेस नेता एवं पूर्वमन्त्री विष्टको निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: नेपाली काँग्रेसका नेता एंव पूर्वमन्त्री तप्तबहादुर विष्टको कोरोनाभाइसको संक्रमणका कारण निधन भएको छ । कोरोना संक्रमण भएपछि विष्टलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।

मेडिसिटी अस्पतालमा उपचारको क्रममा आ बिहान पाँच बजेतिर विष्टको निधन भएको हो ।

लामो समय कांग्रेस सुर्खेतका सभापति रहेका विष्ट २०७० सालमा सुर्खेत क्षेत्र नम्बर ३ बाट संविधान सभा सदस्य निर्वाचित भएका थिए। उनी २०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री बनेका थिए।

यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विष्टको निधनप्रति दु:ख व्यक्त गरेकी छन् । ट्वीट गर्दै सभापति देउवाले,“उहाँको निधनको खबरले म निकै दुस्खी छु । तप्तजी एक निष्ठावान नेता हुनुहुन्थ्यो । उहाँको निधनले पार्टीलाई अपूरणीय क्षति भएको छ । ”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार
भदौभित्र स्वास्थ्य बिमाको सम्पूर्ण रकम भुक्तानी गरिनेछः स्वास्थ्यमन्त्री पौडेल
२०८२ श्रावण ४, आइतबार
सिरहा कारागारमा झडप हुँदा १३ कैदीबन्दी घाइते
२०८२ श्रावण ४, आइतबार
एमालेको केन्द्रीय कमिटीको बैठक सोमबार बिहान ११ बजे बस्ने
२०८२ श्रावण ४, आइतबार
सोमबार बिहानैदेखि पशुपतिनाथका चारै ढोका खोलिने
२०८२ श्रावण ४, आइतबार
कलाकारसँग सभामुख घिमिरेको अन्तरक्रिया
२०८२ श्रावण ४, आइतबार
काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षा नतिजा सार्वजनिक, १० हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण
२०८२ श्रावण ४, आइतबार