श्रावण ४, २०८२ आइतबार July 20, 2025

राइड सेयरिङ ‘साहारा एप’ ग्राहक र राइडरको पहिलो रोजाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राइड सेयरिङ एप ‘साहारा एप’ ले राइडरसँग कमिसन नलिने घोषणासँगै राइडरको आर्कषण बढेको छ। आफ्नो कमाई सबै आफैले राख्न पाउने भएपछि आफूहरु खुसी रहेको राइडरहरु बताउँछन्।

बिजनेश ग्रोथ कम्पनीले सञ्चालन गरेको सहारामा अन्य राइड सेयरिङ एपभन्दा सस्तो पनि रहेको सेवाग्राहीहरु बताउँछन्। कम्पनीले सेवाग्राही र राइडरको हितमा विभिन्न योजना ल्याइरहेको छ।

साहारा एपको बाइक र ट्याक्सी चलाएर महिनाको ६० हजारभन्दा बढी कमाउने राइडरहरु पनि रहेका छन्। एप चलाउन सजिलो हुनुका साथै निःशुल्क तालिम, कमिसन दिन नपर्ने र आनन्दले आम्दानी गर्न सकिने राइडरहरु बताउँछन्। नेपालीले नै निर्माण र सञ्चालन गरेको साहारा एप पछिल्लो समय ग्राहक र राइडरको पहिलो रोजाइमा परेको दावी गरिएको छ ।

साहारामा अन्य सुविधा पनि थप्दै जाने कम्पनीका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार