श्रावण ४, २०८२ आइतबार July 20, 2025

सुनसरी क्षेत्र ४ (ख) प्रदेश सभामा काँग्रेसका मंसुरी विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुनसरीको निर्वाचन क्षेत्र नं. ४ (ख) को प्रदेश सभा सदस्यमा  नेपाली कांग्रेसका उम्मेदबार हाजी इसराइल मंसुरी विजयी हुनुभएको छ ।

प्रदेश सभा सदस्य निर्वाचित हुनुभएका मंसुरीले १४ हजार ३२८ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का अब्बास अन्सारीले १२ हजार १८५ मत प्राप्त गर्नुभयो ।

सुनसरी क्षेत्र नं –४ प्रदेश (ख) बाट कांग्रेसका उम्मेदवार हाजी मंसुरीले एमाले उम्मेदवार अन्सारीभन्दा दुई हजार १४३ मतले विजय हुनुभएको निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया