श्रावण ४, २०८२ आइतबार July 20, 2025

यी हुन् एमालेका ३४ समानुपातिक सांसद (सूचीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एमालेले प्रतिनिधि सभा समानुपातिकतर्फ ३४ सांसदको सूची तयार गरेको छ । ललितपुरको च्यासल स्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार बसेको सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जना समानुपातिक सांसद चयन गरेको हो । यसरी चयन हुनेमा

नामावली

आदिवासी जनजाति 

पुरुष : देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई ।

महिला : नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलाम्पाकी, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा

खसआर्यतर्फ 

पुरुष : रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही

महिला : मेनका पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा, सुनीता बराल

थारु :

आश्माकुमारी चौधरी, शान्ति चौधरी

दलित :

ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान, चन्द्रबहादुर विश्वकर्मा , रुक्मणी राना बराइली, हर्कमाया विश्वकर्मा

मधेशी :

गंगाप्रसाद यादव, अमृतलाल राजवंशी, विना देवी, अमृता अग्रहरि, प्रतीक्षा तिवारी मुखिया

मुस्लिम :

सराज अहमद खान

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार
पूर्वमाओवादी घटकसँग संवाद सुरु-एकता वार्ताको जिम्मा उपाध्यक्ष महरालाई
२०८२ श्रावण ४, आइतबार
यस्तो निर्माण भयो ‘शङ्खामचुली दिमालुङ पदमार्ग’
२०८२ श्रावण ४, आइतबार
पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता
२०८२ श्रावण ४, आइतबार
भाजपा सांसद कंगना र आर माधवन १० बर्ष पुनः पर्दामा सँगै
२०८२ श्रावण ४, आइतबार
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा गत आवमा नौ अर्ब ४१ करोड राजस्व संकलन
२०८२ श्रावण ४, आइतबार
चितवनमा डेङ्गु सङ्क्रमणदर उच्च भए पनि मृत्यु कम
२०८२ श्रावण ४, आइतबार