श्रावण ४, २०८२ आइतबार July 20, 2025

नयाँ सरकार गठन गर्न सहयोग गर्ने लोसपाको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नयाँ सरकार गठनको लागि सत्ता गठबन्धनलाई लोकतान्त्रिक समाजवादी पार्टीले सहयोग गर्ने भएको छ ।

लोसपा शीर्ष नेताको बैठकले सत्ता गठबन्धनलाई नयाँ सरकार गठन गर्न सहयोग गर्ने निर्णय गरेको हो। सत्ता गठबन्धनसँग चुनावी तालेमल गरेको कारण नयाँ बन्ने सरकारलाई समर्थन गर्ने जनाइएको छ ।

नयाँ सरकारमा सहभागि हुनेबारे पार्टीभित्र एकमत रहेको लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीले बताए । महन्थ ठाकुर नेतृत्वको लोसपाले प्रतिनिधिसभा अन्तर्गत ४ सिट जितेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार