श्रावण ४, २०८२ आइतबार July 20, 2025

ओली भेट्न बालकोट पुगे देव गुरुङ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङबीच भेटवार्ता भएको छ ।

मंगलबार साँझ अध्यक्ष ओली र महासचिव गुरुङबीच बालकोटमा भेटवार्ता भएको हो ।

आफूले अध्यक्ष ओलीलाई चुनावमा लोकप्रिय मतका साथ विजयी बन्नुभएकोमा बधाई दिएको बताउनुभयो । समसामयिक विषयमा सामान्य कुराकानी भएको गुरुङले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया