वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

अमेरिकी डलर स्थीर, आज कुन मुद्रा कतिमा हुँदै छ खरिदबिक्री ?

युरोको खरिददर १४१ रुपैयाँ ४५ पैसा र बिक्रीमा १४२ रुपैयाँ १० पैसा कायम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल राष्ट्र बैँकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलर स्थीर रहेको छ । यसको खरिददर १३० रुपैयाँ १४ पैसा र बिक्रीदर १३० रुपैयाँ ७४ पैसा तोकिएको छ ।  यस्तै, सोमबार युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ४५ पैसा र बिक्रीमा १४२ रुपैयाँ १० पैसा तोकिएको छ ।

यसअघि आइतबार यसको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीमा १४२ रुपैयाँ ३६ पैसा तोकिएको थियो । अष्ट्रेलियन डलर को खरिदमूल्य ९२ रुपैयाँ ४५ पैसा र बिक्रीमूल्य ९२ रुपैयाँ ८८ पैसामा कारोबार भैरहेको छ ।

अघिल्लोदिन यसको खरिदमूल्य ९२ रुपैयाँ ५३ पैसा र बिक्रीमूल्य ९२ रुपैयाँ ९६ पैसामा कारोबार भएको थियो ।
त्यस्तै, साउदी अरेवियन रियालको खरिददर ३४ रुपैयाँ ६७ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८३ पैसा तोकिएको छ ।
यता, कतारी रियालको खरिदमा ३५ रुपैयाँ ५३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६९ पैसा र मलेसियन रिंग्गेट एकको खरिदमूल्य ३० रुपैयाँ ६६ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ ८० पैसा रहेको छ ।

यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ५८ पैसा र बिक्रीमा १० रुपैयाँ ६३ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ६२ पैसा र बिक्रीमा १६ रुपैयाँ ७० पैसा, कुवेती दिनार एकको खरिददर ४२६ रुपैयाँ ३९ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ३६ पैसा र बहराइन दिनार एकको खरिदमा ३४५ रुपैयाँ १९ पैसा र बिक्रीमा ३४६ रुपैयाँ ७८ पैसा नेपाल राष्ट्र बैंकको बिवरणमा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जिल्ला लिग फुटबलको तेस्रो संस्करण वैशाख–१५ गतेदेखि
२०८१ वैशाख १४, शुक्रबार
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
२०८१ वैशाख १४, शुक्रबार
पूर्वाञ्चल विश्वविद्यालयः सात हजारभन्दा बढी विद्यार्थी दीक्षित
२०८१ वैशाख १४, शुक्रबार
खेल क्षेत्रको बजेट बढाउन जरुरी : डा. महत
२०८१ वैशाख १४, शुक्रबार
हस्तकला व्यवसायले आयात प्रतिस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्ने : मन्त्री भण्डारी
२०८१ वैशाख १४, शुक्रबार
जनताका मुद्धालाई केन्द्रमा राख्दै कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ लैजानुपर्छ : अध्यक्ष नेपाल
२०८१ वैशाख १४, शुक्रबार
६४ प्रतिशत महिला स्वास्थ्य स्वयंसेविकाको छैन स्वास्थ्य बिमा
२०८१ वैशाख १४, शुक्रबार