आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध लुम्बिनीमा विरोध, निर्णय सच्याउन महाअभियानको माग
लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिलाई लिएर विवाद, स्थानीयद्वारा प्रदर्शन
रुपन्देही । लुम्बिनी विकास कोषको कार्यकारी उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयप्रति स्थानीयस्तरमा विरोध सुरु भएको छ। लुम्बिनी क्षेत्रको धार्मिक, सांस्कृतिक र स्थानीय पहिचानसँग जोडिएको संस्थाको नेतृत्व चयन गर्दा स्थानीयको भावना र बौद्ध दर्शनको मर्मलाई बेवास्ता गरिएको भन्दै ‘लुम्बिनी बचाउ महाअभियान’ले नियुक्ति निर्णय सच्याउन सरकारसँग माग गरेको छ। सरकारले असोज ३०.......
