श्रावण १, २०८२ बिहिबार July 17, 2025

हिसान बाग्मती प्रदेश कमिटीको अध्यक्षमा भवानी पौडेल

भवानी पौडेलको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति गठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ (हिसान/ HISSAN) नेपालले बाग्मती प्रदेश स्तरीय कमिटी गठन गरेको छ । शनिबार काठमाडौंको नयाँ बानेश्वर स्थित अल्फाहाउसमा भएको भेलाले भवानी पौडेलको अध्यक्षतामा कमिटी गठन गरेको हो।

हिसानले आयोजना गरेको उक्त भेलाले बागमती प्रदेशको अध्यक्षमा भवानी पौडेल, सचिवमा आनन्द कुमार यादव, त्यस्तै , सदस्यमा सुदर्शन जमकटेल लगायत २१ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया